Sunday, June 23, 2013

 A JOKE! 16+
शेरेको ५ वर्षको छोरो: मिस, २५
वर्षको केटा र २५
वर्षको केटीबाट बच्चा हुन्छ ?
मिस : हुन्छ ।
शेरेको छोरो: अनि २०
वर्षको केटा र २०
वर्षको केटी बाट नि ?
मिस : त्यो बाट पनि हुन्छ ।
शेरेको छोरो: १५-१५ वर्षको नि ।
मिस : त्यो पनि हुन्छ ।
शेरेको छोरो: अनि ५-५ वर्षको बाट
नि ।
मिस : त्यती सानोमा त हुँदैन ।
शेरेको छोरो:(आफु सँगै पढ्ने
केटी साथिलाई) देख्यौ,
मैले पहिल्यै भनेको होईन , डराउनु
पर्दैन भनेर ।

0 comments:

Post a Comment

 
;